शहिद गंगालाल राष्ट्रिय हृदय केन्दलाई हिमालय बैंकले ६ लाख ९२ हजार सहयोग गर्यो
काठमाडौ । हिमालयन बैंकले ६ लाख ९२ हजार सहयोग गरेकोृ छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्ग शहिद गंगालाल राष्ट्रिय हृदय केन्द«लाई ६ लाख ९२ हजार ९ सय ६२ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि वार्डहरु मर्मत–सम्हार गरी उचित सेवा प्रदान गर्न र अस्पतालमा भएको उक्त वार्ड जिर्ण भएकोले सेवाग्राही तथा चिकित्सकहरुका लागि समेत समस्या परेकोले बैंकले उक्त वार्ड मर्मत संहार गरी हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
बैंकका तर्फबाट महाप्रबन्धक सुशील जोशी र माहाराजगंज शाखा प्रबन्धक अभय बहादुर शाहले अस्पतालका कार्यकारी निर्देशक डा. चन्द« मणि आधिकारीको उपस्थितिमा उक्त वार्डको समुद्घाटन गरेका थिए ।