प्रिमियम इन्स्योरेन्सले निशुल्क बिमा अभिकर्ता तालिम दिने

काठमाडौं । प्रिमियम इन्ट्रेन्स कम्पनीले निर्जीवन बिमा अभितर्काको आधारभूत तालिम दिने भएको छ । कम्प निले यही भदौ २७ गतेबाट असोज २ गतेसम्म बिमा अभिहर्ता तालीम दिन लागेको हो । तालिम बिहान ९:४५ बजेबाट ११ :४५ बजेसम्म हुने इन्स्योरेन्सले जनाएको छ ।
इन्स्यारेन्सले एक सुचना जारी गदै एसएलसी उर्तिण गरी १८ वर्ष पुरा भएका व्यक्ती सहभागी हुनेछन । त्यसैगरी संस्थाको हकमा भने संचालक समितिले चयन गरेको कुनै एक संचालकले तालिम लिनुपर्ने उक्त पत्रमा उल्लेख गरिएको छ ।
अनालाईन माध्यमबाट निशुल्क रुपमा लिन पाउने उक्त तालीममा सहभागी हुन नागरिकताको प्रतिलिपी, शैक्षिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, स्थायी लेखा नम्बर र पासपोर्ट साइजको ४ वटा फोटो चाहिने इन्स्योरेसले जनाएको छ ।
