गरिमा विकास बैंकका ग्राहकले ‘द एभरेष्ट होटल’मा १५ प्रतिशत सम्मको छुट पाउने « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

गरिमा विकास बैंकका ग्राहकले ‘द एभरेष्ट होटल’मा १५ प्रतिशत सम्मको छुट पाउने



काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले ‘द एभरेष्ट होटल’मा १५ प्रतिशत सम्मको छुट पाउने भएका छन । गरिमा विकास बैंकले काठमाडौंको नयाँबानेश्वरमा अवस्थित ५ तारे होटल ‘द एभरेष्ट होटल’सँग होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छन ।

सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहकहरुले ‘द एभरेष्ट होटल’बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्