शुक्रबार कतिमा हुदैंछ सुनचाँदीको कारोबार ? « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

शुक्रबार कतिमा हुदैंछ सुनचाँदीको कारोबार ?



काठमाडौं । आज शुक्रबार सुनको भाउ बढेको छ । आज सुन तोलामा १ सयले बढेर छापावाला सुन प्रतितोला ९० हजार ७ सय र तेजावि सुन ९० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ ।

हिजो बिहिबार छापावाला सुन तोलामा ९० हजार ६ सय र तेजावि सुन ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्