विनियोजन विधेयक २०८७ बारे छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दै छ । आज दिउँसो १ बजे बैठक बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०८७ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले एक सुचना जारी गदै जानकारी दिएको छ ।
