ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत



काठमाडौँ । ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकुत भएको छ । नेप्से र ग्लोबल आइएमई बैंकबीच आज धितोपत्र सूचीकरण सम्झौता भएको सम्पन्न भएको बैंकले जनाएको छ ।

१० वर्ष अवधी भएको चुक्तामुल्य १ हजार तथा वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको ‘ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६/८७’ आज नेप्सेमा सूचीकृत भएको हो ।

सम्झौता भएसंगै आउदो आइतबारदेखि उक्त ऋणपत्र दोस्रो बजारमा कारोबार शुरु हुने छ ।


प्रतिक्रिया दिनुहोस्