यी हुन संविधान दिवसमा पदक पाउने पत्रकार, युनियनका धेरै (सूचीसहित)

काठमाडौं । संविधान दिवसको अवसरमा ५० जना भन्दा बढि पत्रकारले विभिन्न पदक पाउने भएका छन । सरकारले संविधान दिवसको अवसरमा ५० जना भन्दा बढी पत्रकार तथा सञ्चार गुहका मालीकलाई विभिन्न पदबाट विभुषित गरेको हो । पदक पाउनेहरुमा प्रेस युनीयन निकट पत्रकारहरु धेरै रहेका छन । भने ठूला सञ्चारगृहका मालिक समेत रहेका छन ।
सुप्रबल जनसेवाश्री पदकबाट विनोदराज ज्ञवाली, नागरिक, तारानाथ दाहाल, वरिष्ठ पत्रकार, सुरेश आचार्य, वरिष्ठ पत्रकार,हरिविनोद अधिकारी, वरिष्ठ पत्रकार कृष्णज्वाला देवकोटा, नयाँ पत्रिका, प्रतिक प्रधान, बाह्रखरी र हरिबहादुर थापा, इकागजले सम्मान पाउने भएका छन ।भने कान्तिुरका कैलाश सिरोहिया, अन्नपूर्ण पोष्टको रामेश्वर थापा, रातोपाटीका ओम शर्मा, नागरिक दैनीकका गुणराज लुइटेल र प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानीत हुने भएका हुन ।
त्यसैगरी प्रबल जनसेवाश्री पदकबाट पत्रकार विश्वमणि पोखरेल, देशान्तर साप्ताहिकका कविर राणा, नागरिक दैनिकका रविन रायमी, नयाँ पत्रिकाका रवी मिश्र, नेपाल टेलिभिजनकि अनिता बिन्दु, समाजवादी प्रेस संगठनका बालकृष्ण चापागाई कान्तिपुर दैनिकका माधव ढुंगाना ,गोरखापत्रका प्रकृति अधिकारी, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला, प्रस युनियनका महासचिव अजयबाबु शिवाकोटी, बिबिसी नेपाली सेवाका नेत्रबहादुर थापा, एपीवानका समा थापा , न्युज २४ टेलीभिजनका मुकुन्द दाहाल, सेतोपाटीका खगेन्द्र अधिकारी, सुनिल महर्जन राससका रोशन सापकोटा, एपीवानकै विष्णु खड्का, प्रेस युनियनका रेखा भुसाल ,बिबिसीकै बुजकुमार यादव आकांक्षा शाह, प्रेस युनियनका भिष्मराज ओझा शालिग्राम सुवेदी नेपाल टेलिभिजनका गोविन्द धिताल, अन्नपूर्ण पोष्टका नरेन्द्र साउद, लिला बराल,समाजवादी प्रेस संगठनका भवानी कार्की, बृजलाल पासवान र कान्तिपुर टिभीका दिलभुषण पाठक रहेका छन ।
त्यसैगरी जनसेवाश्री पदकबाट प्रेस युनियनका नागरिक दैनिकका पत्रकार भुवन शर्मा, पे्रस युनियनकै डम्बर अधिकारी फोटो पत्रकार भरतबन्धु थापा, कपिलबस्तुका दीपक खरेल,तुखबरका गिरिजाप्रसाद अधिकारी, दिपेन्द्र श्रेष्ठ प्रभातकुमार झा, नेपाल समयका नारायण अमृत,किसन राई र राममाया भट्टराई रसदृष्यका फोटो पत्रकार चन्द्रशेखर काकीले पाउने छन ।
सरकारले यस वर्ष संविधान दिवशका अवसरमा ९ सय ३ जनालाई विभिन्न पदक तथा विभुषणबाट सम्मान गर्ने निर्णय गरेको छ ।