एकैदिन ५ सय ३० वटा खसीबोका बिक्री

काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलएकैदिन ५ सय ३० वटा खसीबोका बिक्री गरेको छ । कम्पनिले हिजो एकैदिन छ सय ३० वटा खसीबोका बिक्री गरेको हो ।
थापाथलीमा रहेको केन्द्रीय कार्यलयबाट हिजो आइतबार एकैदिन छ सय ३० वटा खसीबोका बिक्री गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी दिएको छ ।
खसीबोका किन्नको लागि खाद्य कम्पनीको कार्यालय परिसरमा उपभोक्ताको भीड लागेको । खाद्यले प्रतिकिलो १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा खसीबोका बेचिरहेको छ । यसपालि खसीकोको मूल्य किलोमा ६ सय ५० रुपैयाँ तोकिएको छ ।
गत वर्ष छ सय ५० रुपैयाँमा कारोबार भएको खसीबोका यसपाली प्रतिकेजी ९० रुपैयाँ बढाएर ६ सय ४० रुपैयाँमा विक्री गरेको छ ।