सपोर्ट लघुवित्तको लाभांश घोषणा, बोनश र नगद कति ? « Arthapath.com
७ कार्तिक २०७८, आईतवार

सपोर्ट लघुवित्तको लाभांश घोषणा, बोनश र नगद कति ?



काठमाडौँ । सपोर्ट लघुवित्तले लाभांश घोषणा गरेको छ । शुक्रवार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७.७८ को मुनाफाबाट ३० प्रतिशत वोनश शेयर र कर प्रयोजनको लागि १.५ प्रतिशत गरी जम्मा ३१.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कले स्वीकृति गरेपछि लघुवित्तको सातौं साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्