एनएमबि लघुवित्तको २१ प्रतिशत बोनश घोषणा, नगद कति ? « Arthapath.com
१२ कार्तिक २०७८, शुक्रबार

एनएमबि लघुवित्तको २१ प्रतिशत बोनश घोषणा, नगद कति ?



काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २२.६३ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

हिजो बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ कोनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २१.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तद्रारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट गरेपछि लघुवित्तको आउदो साधारण सभाले पारीत गरेपछि शेयरधनीह्रुले पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्