महुली लघुवित्तको २६ प्रतिशत बोनस घोषणा

काठमाडौं । महुली लघुवित्त वित्तयि संस्थाको लाभांश घोषणा भएको छ । लघुवित्तले अत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
हिजो शजिनबार बसेको सञ्चालक समितिकोे बैठकले हाल कायम चुक्ता पूँजी २२ करोड ३९ ला ४४ हजार रुपैयाँको २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावप गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछि कम्पनिको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
बोनस वितरणगरेपछि पछि लघुवित्तको को चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार रूपैयाँ पुग्नेछन ।
