११ बजेर २ मिनेटमा भाइटिकाको साइत

काठमाडौं । यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा तोकिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटिकाको साइत ११ बजेर २ मिनेटमा रहेको जानकारी दिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ । यस वर्ष कात्तिक २० गते शनिबार भाइटिका परेको छ ।