समता घरेलु लघुवित्तको लाभांश घोषणा, २० प्रतिशत बोनश दिदाँ नगद कति ? « Arthapath.com
१५ कार्तिक २०७८, सोमबार

समता घरेलु लघुवित्तको लाभांश घोषणा, २० प्रतिशत बोनश दिदाँ नगद कति ?



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको संञ्चित मुनाफबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि लघुवित्तको साधारणसभाले पारीत गरेपछि शेयरधनीहरुले पाउँनेछन् ।


प्रतिक्रिया दिनुहोस्