एचआईडिसीएलको लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । एचआईडिसीएलले लाभांश घोषणा गरेको छ । कम्पनिले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
हिजो बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुजीको ८ प्रतिशत बोनस शेयर र र बोनसको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारीत गरेपछि शेयरधनीहरुले पाउँनेछन् ।
