तिहारपछि १९ अंकले घट्यो नेप्से, परिसुचक २८२९.६४ अंकमा आइपुग्यो « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

तिहारपछि १९ अंकले घट्यो नेप्से, परिसुचक २८२९.६४ अंकमा आइपुग्यो



काठमाडौं । तिहारपछि शेयर बजार ओरालो लागेको छ । यस दिन शेयर बजार १९.२० अंकले घटेर कारोबार मापक नेप्से परिसुचक २८२९.६४ अंकमा पुगेर बजार बन्द भएको छ ।

आज दिनभर २ सय ३० कम्पनिको ७ करोड २० लाख ७ हजार ३ सय ९६ कित्ता शेयर ४९ हजार ५ सय ३० पटक किनबेच हुदा ४ अर्ब ४ करोड ४२ करोड ७ लाख १९ हजार १ सय ३ रुपैयाँको कारोबार भएको छ ।

यस दिन फाइनान्स, लगानि, म्अचुअल फन्ड बाहेक सबै समुह राताम्मे भएको छ । आज सबैभन्दा बढि निर्जिवन विमा समुहका लगानिकर्ताले गुमाएका छन । निर्जिवन विमा समुह १३७, जिवन विमा १ सय, विकास बैंक ७०, माइक्रोफाइनान्स ५५ अंकले ओरालो लागेको छ । फाइनान्स, लगानि, म्अचुअल फन्ड क्रमश २१, ०.६३ र ०.०८ अंकले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्