गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । आज मंगलबार नेप्सले इन्स्योरेन्सको शेयरमुल्य समायोजन गरेको हो ।

नेप्सेले ५।५० प्रतिशत बोनश शेयरको आधारमा मुल्य समायोजन गरेको हो । समायोजनपछि इन्स्योरेन्सको शेयरमुल्य ६ सय १८ रुपैयाँ १ पैसा समायोजन भएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता ६५२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेपछि नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । आज समाोजित मुल्यको आधारमा कारोबार खुल्ने छ ।


प्रतिक्रिया दिनुहोस्