४ सयले बढ्यो सुनको भाउ, प्रतितोला कति ? « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

४ सयले बढ्यो सुनको भाउ, प्रतितोला कति ?



काठमाडौं । आज बुधबार सुनको भाउ ४ सयले बढेको छ । हिजो २ सयले ओरालो लागेको सुन यस दिन ४ सयले बढेर छापावाला सुन प्रतिलोला ९२ हजार ७ सय र तेजावि सुन ९२ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो मंगलबार सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएको थियो । आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो स्थिर रहेको चाँदी पनि स्थिर रहदै प्रतितोला १ हजार २ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्