बैंक तथा वित्तिय संस्थामा सबैभन्दा बढि कर तिर्ने नविल बैंक दोस्रो पटक सम्मानीत « Arthapath.com
१ मंसिर २०७८, बुधबार

बैंक तथा वित्तिय संस्थामा सबैभन्दा बढि कर तिर्ने नविल बैंक दोस्रो पटक सम्मानीत



काठमाडौ । बैंक तथा वित्तिय संस्थामा सबैभन्दा बढि कर तिर्नेमा नविल लगातार दोस्रो पटक सम्मानीत भएको छ । आज राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तिय संस्था तर्फ सबैभन्दा बढी आयकर तिरेकोमा नविल बैंकलाई सम्मान गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले बैंकका सिईओ अनिल केशरी शाहलाई उक्त सम्मान पत्र प्रदान गरेका छन् । आर्थिक वर्ष ०७५/०७६ समेत नविल बैंकले सबैभन्द्या बढि कर तिरेर सम्मानपत्र पाएको थियो ।

May be an image of text that says 'र समृदि" "स्वेच्धक कर सहभागितामा नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग लाजिम्पाट, काठमाण्डौ सम्मान-पत्र श्री नविल बैक लि. स्थायी लेखा नं.: ২००१૬४५६७ आर्थिक वर्ष २०७६ २०७६/०७७ मा बैंक तथा वित्तीय कारोबार गर्ने संस्था मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नु भएकोले दशौ राष्ट्रिय कर दिवस, २०७८ को अवसरमा कदर स्वरूप यो सम्मान-पत्र प्रदान गरिएको छ। शोभाकान्त पौडेल महानिर्देशक मयकाली मरासिनी मधुकुमार सचिव कृष्णहरी पुष्कर सचिव (राजस्व) वि.सं. २०७૮ साल मंसिर १ गते बुधबार Gगध जनारदन शर्मा "प्रभाकर अर्थमल्त्री'


प्रतिक्रिया दिनुहोस्