गोर्खाज फाइनान्स र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता पत्रमा हस्ताक्षर « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

गोर्खाज फाइनान्स र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता पत्रमा हस्ताक्षर



काठमाडौं । गोर्खाज फाइनान्स र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । आज भएको एक कार्यक्रमका विच एनबीआईले गोर्खाज फाइनान्सका काकर्मचारीहरुको कार्य दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतापत्रमा गोर्खाज फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ)लालबहादुर थिङ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कुमार लम्सालले हस्ताक्षर गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्