सुनको मुल्य बढ्यो, चाँदी स्थिर

काठमाडौं । सुनको भाउ बढेको छ । आज मंगलबार नेपाली बजारमा सुन १ सय रुपैयाँले बढेको छ भने चाँदी स्थिर रहेका छ ।
यस दिन सुन १ सय रुपैयाँले बडेर छापावाला सुन प्रतितोला ९२ हजार ६ सय र तेजावि सुन ९२ हजार १ सय रुपैयाँ र चाँदी १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।
हिजो सोमबार पनि सुन १ सय चाँदी ५ रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९२ हजार छ सय र तेजावि सुन ९२ हजार तथाँ चाँदी १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
