सुनचाँदीको मूल्य आइतबार स्थीर

काठमाडौं । सुनचाँदीको मूल्य आइतबार नेपाली बजारमा स्थीर बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य स्थीर बनेको हो ।
महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २५० रुपैयाँ कायम गरिएको छ ।