सुनचाँदीको मूल्य आइतबार स्थीर « Artha Path
२३ माघ २०७८, आईतवार

सुनचाँदीको मूल्य आइतबार स्थीर



काठमाडौं । सुनचाँदीको मूल्य आइतबार नेपाली बजारमा स्थीर बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य स्थीर बनेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २५० रुपैयाँ कायम गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्