आइसिएफसी फाइनान्सको सीईओमा पुनः सुनिल पन्त नियुक्त « Arthapath.com
५ भाद्र २०७९, आईतवार

आइसिएफसी फाइनान्सको सीईओमा पुनः सुनिल पन्त नियुक्त



काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तको कार्यकाल थप गरीएको छ ।

फायनान्सको भदौं २ गते बसेको संचालक समितिको बैठकले पन्तलाई २०७९ असोज २५ गतेदेखि लागू हुने गरी उनलाई पुन नियुक्त गरेको हो । उनको कार्यकाल २०७९ असोज २४ गते सकिदैछ ।

अब उनको दोस्रो कार्यकाल ४ वर्षका लागि हुने छ ।


प्रतिक्रिया दिनुहोस्