नेपाल आयल निगमले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ? « Arthapath.com
१९ जेष्ठ २०८२, सोमबार

नेपाल आयल निगमले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?



काठमाडौं । नेपाल आयल निगम लिमिटेडले कर्मचारी माग गरेको छ । निगमले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो ।

निगमले निर्देशकदेखि बाउजर अप्रेटर/तहबिहिन पदका लागि गरी कुल ६० जना कर्मचारी मागेको छ । जसका लागि शैक्षिक योग्यता आइ कक्षा उत्तिर्णदेखि स्नाकोत्तर उत्तिर्ण गरेको तथा अनुभव प्राप्त कर्मचारी मागेको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको मितिले २१ दिन भित्रमा र दोब्बर दस्तुर तिरि म्याद सकिएको ७ दिन भित्रमा आवेदन दिन सकिनेछ ।

विज्ञापनः


प्रतिक्रिया दिनुहोस्