बैंकहरूकाे वास्तविक नाफा ११ प्रतिशत माथि छैन: अध्यक्ष पाँडे

काठमाडाैं । नेपाल इनभेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकहरूकाे अपरेटिङ प्राेफिट कम रहेकाे बताएका छन् । बुधबार बैंककाे एकिकृत कराेबार समाराेहमा बाेेेेेल्दै धैरै बैककाे नाफा रियल नाफा नभएकाे बताए ।
पाँडेेेले बैकहरूले सेयर र सम्पती बेचेर धेरै नाफा कमाउने गरेकाे बताए । उनले मिडियाले रियल नाफा नकेलाएकाे बताए । अहिलेकाे अवस्थामा बैकहरूकाे नाफा ११ प्रतिशतभन्दा बढि हुन नसक्ने बताए ।
उनले मेगा बैंकले एसएमई फाेकस र इन्भेष्टमेन्ट बैक कर्पाेरेट फाेकस बैक मर्जपछि बैकिङमा नयाँ आयाम आउने बताए ।