सीड फाइनान्सियल एकेडेमीमा अध्ययनरत विद्यार्थी एसीसीए परीक्षामा विश्वको शीर्ष स्थानमा « Arthapath.com
२३ असार २०८३, मंगलबार

सीड फाइनान्सियल एकेडेमीमा अध्ययनरत विद्यार्थी एसीसीए परीक्षामा विश्वको शीर्ष स्थानमा



काठमाडौं । भर्खरै प्रकाशनमा आएको नतिजाफल अनुसार सीड फाइनान्ससयल एकेडेमीकी एसीसीए विद्यार्थी इमा तिससङले डिसेम्बर २०२२ को परीक्षामा एसीसीए का दई वटा प्रश्नपत्रमा आफूलाई शीर्ख स्र्थानमा स्र्थावपि गदैउल्लेर्नीय उपलन्धि हाससल गरेकी छन।्

विश्वभरका अन्य हजारौं विद्यार्थीलाई पछि पार्दै, तिससङले प्रभावशाली रुपमा ट्याक्सेसनमा ९९ प्रतिशत र अडिट एण्ड अस्युरेन्स मा ८६ प्रतिशत अंक प्राप्त गरेकी हुन। उनले अडिट एण्ड अस्युरेन्स र ट्याक्सेसनमा क्रमशः १२,७५० र ११,७८८ विद्यार्थीहरुमध्ये विश्वव्यापी रूपमा पहहलो स्र्थान हासिल गरेकी हुन।

एसीसीए योग्यतालाई लेखा र वित्तको क्षेत्रमा व्यािसाययक योग्यताको मापदण्डको रूपमा व्यापक रूपमा मान्यता ददइन्छ, र रोजगारदाताहरूद्धारा उच्च मूल्याङ्कन गरिन्छ । एसीसीए सदस्य तथा सीड फाइनान्सियल एकेडेमीका प्रमुम कार्यकारी अधिकृत अनन्त गौतमले “इमाको यस उपलन्धिमा म असाध्यै गौरवान्वित र हर्षित भएको छु, र यो सुश्री तिससङको कडा पररश्रम र लगनशीलिा सार्थसार्थै संस्र्थाले प्रदान छु र सो घिसिङ कठा परिश्रम र लगनशिलता साथसाथै संस्थाले प्रदान गरेको शिक्षाको गुणस्तरको प्रमाण पनि हो”


प्रतिक्रिया दिनुहोस्