यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा « Arthapath.com
२ चैत्र २०७९, बिहीबार

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा



काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । जसमा नेपाललाई जितका लागि २६७ रन आवश्यक थियो ।

यद्यपि, खेल खेलाउन अँध्यारो भएका कारण खेल रोकिएपछि खेल डकवर्थ लुइस प्रणालीमा पुगेको थियो । जितसँगै नेपाल विश्वकप छनोटमा प्रवेश गरेको छ ।


प्रतिक्रिया दिनुहोस्