भोली सार्वजनिक विदाको दिन पनि राहादनी विभाग खुला रहने

काठमाडौं । राहादनी विभाग भोली (चैत ७ गते) खुला रहने भएको छ । भोलि घोडेजात्रामा सार्वजनिक बिदा भएपनि राहादानी भने खुला रहने भएको हो ।
राहादनी विभाग आज एक सुचना जारी गर्दै घोडेजात्राको दिन सरकारले सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभाग खुला रहने जनाएको हो ।
