नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर, मासिक तलब कति ? « Arthapath.com
१५ चैत्र २०७९, बुधबार

नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर, मासिक तलब कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारीको माग गरेको छ । राष्ट्र बैंकले बैंकमा एक सूचना प्रकाशित गर्दै तथ्यांकशास्त्री (अधिकृत तृतीय सरह) पद सङख्यामा २ जना करारमा कर्मचारी मागेको हो ।

जसका लागि शैक्षिक योग्यता मान्यताप्राप्त विश्वविद्यालयबाट तथ्याङशास्त्र विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरकेो तथा सम्बन्धित विषयमा कम्तिमा २ वर्ष कार्य अनुभव हुनुपर्नेछ ।

कम्पनीको मासिक तलब बैंकको नियमानुसार करारनामामा उल्लेख भए बमोजिम हुनेछ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी चैत २९ गतेसम्म कम्पनीको बेवसाइट मार्फत अनलाइन आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्