राष्ट्र उत्थान लघुवित्तको कायम मुकायम कार्यकारी निर्देशकमा जया लोहनी नियुक्त « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

राष्ट्र उत्थान लघुवित्तको कायम मुकायम कार्यकारी निर्देशकमा जया लोहनी नियुक्त



काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कायम मुकायम कार्यकारी निर्देशकमा जया लोहनीलाई नियुक्त गरेको छ ।

कम्पनीका कार्यकारी निर्देशक सुधीर प्रसाद लोहनीले राजीनामा दिए पश्चात कम्पनीको चैत ३० गते बसेको संचालक समितिले स्वीकृत गरेको थियो । साथै, चैत ५ गते बसेको अर्का बैठकले कम्पनीको नायब कार्यकारी निर्देशक जया लोहनीलाई कायम मुकायम कार्यकारीको जिम्मेवारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्