बुधबार यी १० कम्पनीका लगानीकर्ताले कमाए « Arthapath.com
१० असार २०८२, मंगलबार

बुधबार यी १० कम्पनीका लगानीकर्ताले कमाए



काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार सामान्य अंकले घटेको छ ।

बुधबार हिमालयन दोलखा हाईड्रोपावर कम्पनीको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर सेयर ८.२४ प्रतिशतले बढेर प्रतिकित्ता १२ रुपैयाँ ४६ पैसाले बढेर १६३ रुपैयाँ ६० पैसा कायम भएको छ ।

साथै, बारह्री हाईड्रोपावरको ५.८७ प्रतिशत, आत्मर्निभर लघुवित्तको ४.०२ प्रतिशत, बिपिडब्लु लघुवित्तको ४.०० प्रतिशत,न्यादी हाइड्रोपावरको ३.७० प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्