कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ) « Arthapath.com
१८ जेष्ठ २०८२, आईतबार

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)



काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा सानो लगानीबाट स्वरोजगार हुन चाहने युवाहरूलाई लक्षित कार्यक्रम रहने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्