आइतबार ४३ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२१ अंकले बढेर २११७.७३ को बिन्दुमा बजार बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७५ कम्पनीको १ करोड ४७ लाख ५१ ह्जार २४७ कित्ता किनबेच हुदाँ ६ अर्व ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँको कारोबार भएको छ ।
आइतबार ४३ कम्पनीको लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । शुभम पावर कम्पनी ६.८१ प्रतिशत, एनआइबिएल ग्रोथ फण्ड ५.७८ प्रतिशत, पञ्चथर पावर कम्पनीको४.७२ प्रतिशत, तेह्रथुम पावर कम्पनीको ३.७० प्रतिशत, इङवा हाइड्रोपावरको ३.४८ प्रतिशतलेले सेयर मूल्य घटेको छ ।
