सिटिजन लाइफको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल « Arthapath.com
२ आश्विन २०८०, मंगलवार

सिटिजन लाइफको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रारको रुपमा एनआइएमबि एस क्यापिटललाई नियक्त गरेको हो ।

अब क्यापिटलले सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ । यस क


प्रतिक्रिया दिनुहोस्