ह्याम्स हस्पिटलले आइपीओ निष्कासन गर्ने « Arthapath.com
४ आश्विन २०८०, बिहीबार

ह्याम्स हस्पिटलले आइपीओ निष्कासन गर्ने



काठमाडौं । ह्याम्स हस्पिटल आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि असोज २६ गतेसाधारणसभा बोलाएको छ ।

सभा कम्पनीको कार्यालय का.जि बुढानिलकण्ठ न.पा वडा न ९ मा दिउसो २ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, आईपीओ निष्कासन गर्ने र यी कार्य गर्ने सम्पूर्ण अख्तियारी संचालकलाई समितिलाई दिने प्रस्ताव पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्