कम्पनी दर्ता र दर्ता भइसकेको कम्पनीले पूँजी बृद्धि गर्दा शुल्क नलाग्ने « Arthapath.com
९ आश्विन २०८०, मंगलवार

कम्पनी दर्ता र दर्ता भइसकेको कम्पनीले पूँजी बृद्धि गर्दा शुल्क नलाग्ने



काठमाडौं । कम्पनी दर्ता र दर्ता भइसकेको कम्पनीले पूँजी बृद्धि गर्दा शुल्क नलाग्ने भएको छ । कम्पनी दर्ता र पूँजी बृद्धि गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।

सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी बृद्धिको व्यवस्था कार्यान्वयनमा आएको हो । राजपत्रअनुसार कम्पनी ऐन २०६३ को दफा ५ बमोजिम प्राइभेट लिमिटेड कम्पनी तथा पब्लिक लिमिटेड कम्पनी दर्ता गर्दा अब कुनै शुल्क लाग्ने छैन ।


प्रतिक्रिया दिनुहोस्