काठमाडौंका यी स्थानमा आज सवारी चलाउन नपाइने « Arthapath.com
११ आश्विन २०८०, बिहीबार

काठमाडौंका यी स्थानमा आज सवारी चलाउन नपाइने



कामठाडौं । सवारी आवागमन प्रभावित हुने भएको छ । इन्द्रजात्राको अवसरमा आयोजना गरिने रथ यात्राका कारण सवारी आवागमन प्रभावित हुने भएको हो ।

काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौंको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण सवारी साधन प्रवेशमा रोक लगाइएको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्