नेपाल प्रहरीका एकै पटक एक हजार ५१३ असईको सरुवा (सूचीसहित)

काठमाडौं। नेपाल प्रहरीका एक हजार ५१३ जना प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार असईको एकैपटक सरुवा गरिएको हो ।
प्रहरी प्रधान कार्यालयको मावनश्रोत एवं प्रशासन विभाग अन्तर्गतको कर्मचारी प्रशासन शाखाका अनुसार तलब भत्तासमेत हाल सरुवा भएको दरवन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको छ ।