अमेरिका र चीन भ्रमणको बारे जानकारी दिदैं प्रधानमन्त्री प्रचण्ड (लाइभ)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो हालै सम्पन्न भएको संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएको (अमेरिका भ्रमण) र चीन भ्रमणको बारेमा सदनलाई जानकारी गराएका छन् ।
रास्वपाले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बसेर बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए । सभामुखले पटक पटक आग्रह गर्दापनि रास्वपाका सांसदहरु बसेपछि प्रधानमन्त्रीले सम्बोधन गरी रहेका छन् ।