नेपाल प्रहरीका झण्डै ३ हजार जना हवलदारको सरुवा, को कहाँ ?

काठमाडौँ। नेपाल प्रहरीका झण्डै ३ हजार जना हवलदारको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले उनीहरुको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले विभिन्न ठाउँमा कार्यरत २ हजार ९७८ जना प्रहरी हवलदारको सरुवा गरीएको हो ।
मंसिर १५ गते बसेको प्रहरी अतिरिक्त महानिरीक्षकको बैठकको निर्णयानुसार मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुलाई सरुवा गरीएको हो ।