कृषि विकास बैंकले माघ मसान्तसम्म वार्षिक साधारण सभा गर्ने « Arthapath.com
२४ असार २०८२, मंगलबार

कृषि विकास बैंकले माघ मसान्तसम्म वार्षिक साधारण सभा गर्ने



काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले माघ मसान्तसम्म वार्षिक साधारण सभा गर्ने भएको छ ।

बैंकले एक सूचना प्रकाशित गर्दै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु बृहत कार्यसञ्जालका कारण लेखापरिक्षकबाट सञ्चालक समितिमा पेश भैनसकेको जनाएको हो ।


प्रतिक्रिया दिनुहोस्