आगामी आर्थिक वर्षलाई कृषि लगानी दशक घोषणा गरिने « Arthapath.com
१ जेष्ठ २०८१, मंगलवार

आगामी आर्थिक वर्षलाई कृषि लगानी दशक घोषणा गरिने



काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष कृषि दशक घोषणा गर्ने भएको छ । 

संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आउदो आर्थिक बर्षलाई कृषि लगानी दशक घोषणा गरिने बताएका हुन् । 

उनले भने- ‘कृषि पशुपन्छिपालन र वनको अन्तरसम्बन्धन स्पष्ट हुने गरी भूउपयोगको आधारमा कृषि प्रणालीको विकास गरिनेछ । आर्थिक वर्ष ०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरिनेछ ।’


प्रतिक्रिया दिनुहोस्