सेयर बजार अपडेट : एक घण्टामा ८ अर्ब ४० करोडको कारोबार « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

सेयर बजार अपडेट : एक घण्टामा ८ अर्ब ४० करोडको कारोबार



काठमाडौं । सेयर बजारमा एक घण्टामा ८ अर्ब ४० करोड ३० लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ । यो अवधिसम्म सेयर बजार मापक नेप्से परिसूचक ६६.६५ अंकले बढेर २९२७.४९ बिन्दुमा पुगेको छ ।

यो अवधिसम्म १९९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ । ५ कम्पनी भने स्थिर छन् ।

एक घाटामा २ कार्ड ३ लाख १६ हजार ९४१ कित्ता सेयर खरिदबिक्री भएको छ ।

शुभम् पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ओरेन्टल होटेल र नेशनल हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा छन् ।


प्रतिक्रिया दिनुहोस्