नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित « Arthapath.com
१ फाल्गुन २०८१, बिहीबार

नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित



काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई अत्याधिक मतका साथ निर्वाचित भएका छन् ।

अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएको नेसपा (नयाँ शक्ति)ले जनाएको छ। मत परिणाम के कति भन्ने अझै खुलाइएकाे छैन् । 

औपचारिक घोषणा साँझ ५ बजेको पत्रकार सम्मेलनबाट गरिने जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस्