टभी हाउस एलजी शोरुमको २६औं वार्षिकोत्सव, एलजी ब्रान्डको सामान किन्दा विशेष छुट « Arthapath.com
२६ फाल्गुन २०८१, सोमबार

टभी हाउस एलजी शोरुमको २६औं वार्षिकोत्सव, एलजी ब्रान्डको सामान किन्दा विशेष छुट



काठमाडौं । नेपालगञ्ज न्यूरोड स्थित टिभी हाउस एलजी शोरुमाले आफ्नो २६औं वार्षिकोत्सव मनाएको छ ।

एक कार्यक्रमको आयोजना गरि कम्पनीले वार्षिकोत्सव मनाएको हो ।

विगत लामो समयदेखि ग्राहकमा समर्पित उक्त पसलले एलजी ब्राण्डका सामान खरिदबिक्रीमा विशेष छुटको व्यवस्था गरेको छ । यसकासाथै इएमई (किस्ताबन्दी), एक्सचेञ्ज अफरको पनि व्यवस्था गरेको पसलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्