नेप्सेका नवनियुक्त सीइओ चापागाईँले बुझे नियुक्ति पत्र « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

नेप्सेका नवनियुक्त सीइओ चापागाईँले बुझे नियुक्ति पत्र



काठमाडौं । नेपाल स्टक एक्सचेन्जका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँले नियुक्ति पत्र बुझेका छन् ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले उहाँलाई नियुक्ति पत्र प्रदान गर्नु भएको हो । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चापागाईंलाई नेप्सेको सीईओमा नियुक्त गरेको हो ।
उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर समेत हुन् । उनीसँग बैंकिङ्ग क्षेत्रमा निकै लामो समय काम गरेको अनुभव छ ।


प्रतिक्रिया दिनुहोस्