यस्ताे छ, कालिमाटी फलफूल तथा तरकारीकाे बजार भाउ « Arthapath.com
२४ चैत्र २०८१, आईतवार

यस्ताे छ, कालिमाटी फलफूल तथा तरकारीकाे बजार भाउ



काठमाडाैं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागी कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ ।

आज भारतीय ठूलो गोलभेडा प्रतिकेजि ४५ रुपैयाँ, लोकल सानो गोलभेडा १७, रातो आलु ३७.६७, भारतीय सुकेको प्याज ४४, हरियो धनिया १७६.६७, नविल बन्दा १७.६७, तने बोडि ७५, मटरकोशा ६५, तितेकरेला ९५ र भिण्डी ११० थोक मूल्यमा बिक्री भइरहेको छ ।

यस्तै झोले स्याउ प्रतिकेजी २४०, फुजी स्याउ ३२६.६७, अनार ३२६.६७, कालो अंगुर २४०, भारतीय सुन्तला १३३.३३, मौसम १९०, किवि ४२६.६७ र आभोकाडो ६२६.६७ रुपैयाँले किनबेच भइरहेको छ ।

यस्तै रहु ताजा माछा प्रतिकेजी ३१०, बचुवा ताजा माछा २५० र छडी ताजा माछा २३० रुपैयाँ थोक मूल्य रहेको छ ।


प्रतिक्रिया दिनुहोस्