आज सानो लोकल गोलभेडा किलोको २२ रुपैयाँमा छ्यापछयाप्ती, कति छ अन्य तरकारीको भाउ ?

काठमाडाैं । आइतबार कालीमाटी फलफूल तथा तरकारी बजारमा सानो लोकल गोलभेडा थोक प्रतिकेजी २२ रूपैयाँ ६७ पैसा निर्धारण भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको हो ।
जस अनुसार आज तराईं सानो गोलभेडा प्रतिकेजी २२ रुपैयाँ ६७ पैसामा बिक्रि भइरहेको छ । यस्तै आज नेपाली ठूलो गोलभेडा थोक प्रतिकेजी ३५ रुपैयाँ भारतिय ठूलो गोलभेडा थोक प्रतिकेजी ४५ रुपैयाँमा बिक्रि भइरहेको छ ।
यस्तै आज भारतिय आलु रातो प्रतिकिलो ४० रुपैयाँ, भारतिय प्याज सुकेको प्रतिकिलो ४२ रुपैयाँ, लोकल गाजर प्रतिकिलो ४० रुपैयाँ, तराई गाजर प्रतिकिलो ३० रुपैयाँ , लोकल बन्दा प्रतिकिलो १५ रुपैयाँ , तराई बन्दा प्रतिकिलो १२ रुपैयाँ, नरिवल बन्दा प्रतिकिलो २० रुपैयाँ, स्थानिय काउली प्रतिकिलो ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकिलो ३० रुपैयाँ, मूला रातो प्रतिकिलो ४५ रुपैयाँ, लोकल सेतो मूला प्रतिकिलो २० रुपैयाँ, हाइब्रिड सेतो मूला प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ, डल्लो भन्टा प्रतिकिलो ४० रुपैयाँ र तने बोडीको मूल्य प्रतिकिलो ८० रुपैयाँमा बिक्रि भइरहेको छ ।
यस्तै, मटरकोसा प्रतिकिलो रु ७०, लाेकल घिउ सिमी प्रतिकिलो रु ८०, हाइब्रिड घिउ सिमी प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ९०, तितो करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु ५०, लाे
लाेकल परबर प्रतिकिलो रु ९०, तराई परबर प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, लाम्चाे फर्सी हरियो प्रतिकिलो रु ४०, डल्ले हरियो फर्सी प्रतिकिलो रु ४०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ६० मा बिक्रि भइरहेकाे छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ६०, रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरी प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ ९कन्य० प्रतिकिलो रु १५०, डल्ले च्याउ प्रतिकिलो रु ३५० तथा कुरिलो प्रतिकिलो ६०० रूपैयाँमा बिक्रि भइरहेकाे छ ।
यस्तै निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु ८०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएकाे छ ।
यसैगरी, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, भेडे खुर्सानी प्रतिकिलो रु ६५, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु १८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो ३०० रूपैयाँ ताेकिएकाे छ ।