आज बजारमा कस्ताे छ फलफूल र तरकारीकाे मूल्य ? « Arthapath.com
२४ असार २०८२, मंगलबार

आज बजारमा कस्ताे छ फलफूल र तरकारीकाे मूल्य ?



काठमाडौं । कालिमाटि तरकारी तथा फलफूल बजार बिकास समितिले आज मंगलबारका लागि दैनिकि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आजको थोक मूल्य निर्धारण गरिएको हो ।

आज भारतीय ठूलो गोलभेडा प्रतिकेजी ५५ रूपैयाँ, लोकल सानो गोलभेडा प्रतिकेजी २२.३३ रूपैयाँ, रातो आलु प्रतिकेजी ३३ रूपैयाँ, मटरकोशा प्रतिकेजी ११० रूपैयाँ, भटमासकोशा प्रतिकेजी १७५ रूपैयाँ, घिउ सिमी हाइब्रीड प्रतिकेजी ८५ रूपैयाँ, तितो करेला प्रतिकेजी ५३.७५ रूपैयाँ, चिचिण्डो प्रतिकेजी ४५ रूपैयाँ, भिण्डी प्रतिकेजी ५५ रूपैयाँ, कुरीलो प्रतिकेजी ४५० रूपैयाँ, ब्रोकाउली प्रतिकेजी ७५ रूपैयाँ र सुकेको चाइनिज लसुन प्रतिकेजी ३१० रूपैयाँ थोक मूल्य रहेको छ ।

यस्तै भारतीय सुन्तला प्रतिकेजी १३० रूपैयाँ, मौसम प्रतिकेजी १९० रूपैयाँ, भुई कटहर प्रतिकेजी १९० रूपैयाँ, लोकल काक्रो प्रतिकेजी ७७.५० रूपैयाँ, रुख कटहर प्रतिकेजी ९५ रूपैयाँ, स्ट्रबेरी भुईऐसेलु प्रतिकेजी २२६.६७ रूपैयाँ, आभोकाडो प्रतिकेजी ६२७.५० रूपैयाँ, अमला प्रतिकेजी ७५ रूपैयाँ, लप्सी प्रतिकेजी ७५ रूपैयाँ, चाइनिज नासपाती प्रतिकेजी २५० रूपैयाँ र कागती प्रतिकेजी २९० रूपैयाँ थोक मूल्य रहेको छ ।

अकबारे खुर्सानी प्रतिकेजी ४२५ रूपैयाँ, भेडे खु्र्सानी प्रतिकेजी ७५ रूपैयाँ, हरियो धनिया प्रतिकेजी २० रूपैयाँ, रुख टमाटर प्रतिकेजी १५० रूपैयाँ, राजा च्याउ प्रतिकेजी २९० रूपैयाँ, सिताके च्याउ प्रतिकेजी ७५२ रूपैयाँ, कन्य च्याउ प्रतिकेजी २१० रूपैयाँ डल्ले च्याउ प्रतिकेजी ३०० रूपैयाँ, हरियो प्याज प्रतिकेजी ८० रूपैयाँ, पालूगो साग प्रतिकेजी १४० रूपैयाँ र रायो साग प्रतिकेजी ७० रूपैयाँ थोक मूल्य तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्