व्यापार सम्झौता विस्तार, वैकल्पिक वित्त र वस्तु विनिमय सम्बन्धी कानून निमार्ण गरिने

काठमाडाैं । सरकारले व्यापार सम्झौता विस्तार, वैकल्पिक वित्त र वस्तु विनिमय सम्बन्धी कानून निमार्ण गर्ने भएको छ ।
शुक्रबार संघिय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सावैजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेले यस्तो बताएका हुन् ।
यस्तै उनले नविन वित्तिय उपकरणमार्फत सम्भावना भएका सार्वजनिक पूर्वाधारमा नीति पूँजी आर्षित गरिने बताए ।