विद्युतीय उपकरण प्रयोग प्रवर्द्धनमा सरकारको जोड  « Arthapath.com
१९ बैशाख २०८२, शुक्रबार

विद्युतीय उपकरण प्रयोग प्रवर्द्धनमा सरकारको जोड 



काठमाडौं । सरकारले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण योजना २०८० जारी निरन्तरता दिने भएको छ ।

शुक्रबार आगामी आर्थिक बर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडलले यस्तो जानकारी गराएका हुन् ।

योजना अनुसार घरायसी कृषि, औद्योगिक व्यवसायी , पर्यटकीय र यातायात क्षेत्रमा विद्युतीय उपकरण प्रयोग प्रवद्र्धन गरिने बताए ।


प्रतिक्रिया दिनुहोस्